चिसो मौसम



Related image
जाडोको मौसम शुरु भएको छ । ठाउँ ठाउँमा भाइरल रोगका कारण कुखुरा धेरै मरेको कुरा सुन्नमा आएको छ । बायो सेक्युरिटिमा एकदम नै ध्यान दिनु होला । बर्ड फ्लू लाग्ने जाडो महिनामै हो । कुखुरालाई तातो बनाउन ग्यास बु्रडर, भुसे चुल्हो पहिलाको भन्दा बढि समय बाल्नुहोला । अत्याधिक चिसो हुने ठाउँमा चल्ला नहाल्दानै राम्रो हुन्छ । 

No comments:

Post a Comment